नेपाली मिति रूपान्तरण · पात्रो · उपयोगी साधनहरू
पात्रो खोज्नुहोस्

भाद्र २०८१

Aug/Sep 2024

आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

चाडपर्व / बिदा र मुहूर्त

चाडपर्व / बिदा (सूची)

  • ०२ बाजुरा बडिमालिका मेला
  • ०३ जनैपूर्णिमा, ऋषितर्पणी, रक्षाबन्धन, गुँःपुन्हिः, राष्ट्रिय सूचना दिवस
  • ०४ गाईजात्रा (सापारू), (काठमाडौं उपत्यकालाई मात्र बिदा) तथा देशभरका नेवार समुदायका लागि मात्र बिदा
  • ०५ रोपाईं जात्रा, यल मत्या
  • ०८ विरूडा पञ्चमी, ल.पु. नृसिंह यात्रा
  • ०९ गौरा सप्तमी
  • १० श्रीकृष्णजन्माष्टमी, गौरापर्व, दुर्वाष्टमी
  • ११ श्रीकृष्ण रथयात्रा
  • १३ स्मार्तहरूको अजा एकादशी व्रत
  • १४ बैष्णवहरूको अजा एकादशी व्रत, स्वयम्भूको छायाँ दर्शन
  • १५ यँ पञ्चदान
  • १६ चह्नेःपूजा
  • १७ कुशे औँसी, बाबुको मुख हेर्ने दिन
  • १९ गुँला धर्म समाप्ति
  • २० दरखाने दिन, मानव वेचविखन विरूद्धको राष्ट्रिय दिवस
  • २१ हरितालिका व्रत, तीज (महिला कर्मचारीहरूको लागि मात्र बिदा)
  • २२ गणेश चतुर्थी, निजामती सेवा दिवस
  • २३ ऋषिपञ्चमी, सप्तर्षिपूजा
  • २६ काय अष्टमी, गोरखकाली पूजा
  • २९ हरिपरिवर्तिनी एकादशी व्रत, राष्ट्रिय बाल दिवस
  • ३० वामन द्वादशी, इन्द्रध्वजोत्थान, उपाकु

विवाह मुहूर्त

  • यो महिना को लागी विवाह मुर्हुत छैन ।

ब्रतबन्ध मुहूर्त

  • यो महिना को लागी ब्रतबन्ध मुर्हुत छैन ।