चाडपर्व / बिदा र मुहूर्त
चाडपर्व / बिदा (सूची)
- ०१ विश्वकर्मा पूजा, कुमारी इन्द्रजात्रा, पूर्णिमाव्रत, अनन्त चतुर्दशी, वास्तु दिवस (काठमाडौं उपत्यका मात्र विदा)
- ०२ सोह्रश्राद्ध आरम्भ, यँया पुन्हिः, प्रतिपदा श्राद्ध, चेपाङ चोनामपर्व
- ०३ संविधान दिवस (राष्ट्रिय दिवस), द्वितीय श्राद्ध
- ०४ तृतीय श्राद्ध
- ०५ चतुर्थी श्राद्ध, ईन्द्रध्वजपातन, नानिचाया
- ०६ पञ्चमी श्राद्ध
- ०७ षष्ठी श्राद्ध
- ०८ सप्तमी श्राद्ध
- ०९ जितियापर्व (जितिया पर्व मनाउने महिला कर्मचारीहरूका लागि मात्र बिदा), अष्टमी श्राद्ध
- १० नवमी श्राद्ध
- ११ दशमी श्राद्ध
- १२ इन्दिरा एकादशी व्रत, एकादशी श्राद्ध
- १३ द्वादशी श्राद्ध
- १४ त्रयोदशी श्राद्ध, जुम्ला खलङ्गामा चन्दननाथको लिङ्गो ठड्याउने
- १५ चतुर्दशी श्राद्ध
- १६ औंसी श्राद्ध, दर्शश्राद्ध, पितृविसर्जन, (सोह्रश्राद्ध समाप्ति)
- १७ घटस्थापना, नवरात्र आरम्भ, मातामह श्राद्ध
- २४ फूलपाती, नवपत्रिका प्रवेश
- २५ महाष्टमी, कालरात्रि, महानवमी
- २६ विजयादशमी, दर्शैको टीका २०८१, देवीविसर्जन
- २७ पापाङकुशा एकादशी, अन्नपूर्णा यात्रा, असं चालं
- २८ द्वादशी, विश्व गुणस्तर दिवस
- ३० कोजाग्रत व्रत, विश्व खाद्य दिवस
विवाह मुहूर्त
- यो महिना को लागी विवाह मुर्हुत छैन ।
ब्रतबन्ध मुहूर्त
- यो महिना को लागी ब्रतबन्ध मुर्हुत छैन ।