चाडपर्व / बिदा र मुहूर्त
चाडपर्व / बिदा (सूची)
- ०१ साउन संक्रान्ती, लुतो फाल्ने एवं राँको बाल्ने, थारू गुरिया पर्व, देउडा पर्व
- ०२ हरिशयनी एकादशी व्रत, तुलसी रोप्ने, चतुर्मासव्रत आरम्भ
- ०५ पूर्णिमाव्रत
- ०६ गुरू पूर्णिमा, व्यास जयन्ती, दिला पुन्हिः
- १३ गोरखकाली पूजा
- १५ खिर खाने दिन
- १६ कामिका एकादशी व्रत
- १८ घण्टाकर्ण चतुर्दशी, गठाँमुगचह्नेः
- १९ निशि बार्ने
- २१ गुँलाधर्म आरम्भ, चन्द्रोदय
- २३ बराह जयन्ती
- २५ नागपञ्चमी (नाग टाँस्ने)
- २७ रवि सप्तमी
- २८ अन्तर्राष्ट्रिय युवा दिवस, गोरखकाली पूजा, यल पञ्चदान३२पुत्रदा एकादशी व्रत
विवाह मुहूर्त
- यो महिना को लागी विवाह मुर्हुत छैन ।
ब्रतबन्ध मुहूर्त
- यो महिना को लागी ब्रतबन्ध मुर्हुत छैन ।