चाडपर्व / बिदा र मुहूर्त
चाडपर्व / बिदा (सूची)
- ०२ वैतडी विश्वनाथ मन्दिरमा गङ्गादशहरा स्नानमेला, गोसाइँकुण्ड स्नानसमाप्ति
- ०३ स्मार्तहरूको निर्जला एकादशी व्रत
- ०४ बैष्णवहरूको निर्जला एकादशी व्रत, तुलसी को दल राख्ने
- ०६ विश्व शरणार्थी दिवस
- ०७ पुर्णिमा व्रत
- ०८ पनौती स्नान, मष्टपूर्णिमा (ज्याःपुन्हिः) कवीर जयन्ती, भूमिरज
- ११ मंगल चौथी, भूमिपूजा
- १४ अष्टमीव्रत
- १५ दही चिउरा खाने दिन, गोरखकाली पूजा, भलभल अष्टमी, राष्ट्रिय धान दिवस, देउपाटनमा त्रिशुल यात्रा
- १८ योगिनी एकादशी व्रत
- २० दिलाचःह्रे:
- २१ दर्शश्राद्ध
- २३ जगन्नाथ रथयात्रा
- २७ विश्व जनसंख्या दिवस
- २९ भानु जयन्ती
- ३० गोरखकाली पूजा•ईद-उल-अज्हाको दिन (असार ३ गते वा सो पर्व पर्ने दिन) बिदा•ललितपुर रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिन (काठमाडौं उपत्यकालाई मात्र बिदा)
विवाह मुहूर्त
- २७, २८, ३० र ३१ गते
ब्रतबन्ध मुहूर्त
- यो महिना को लागी ब्रतबन्ध मुर्हुत छैन ।