चाडपर्व / बिदा र मुहूर्त
चाडपर्व / बिदा (सूची)
- ०४ रमा एकादशी
- ०५ यमदीपदान, धनत्रयोदशी
- ०६ यमपञ्चक आरम्भ, कागतिहार, धन्वन्तरिजयन्ती
- ०७ नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मीपूजा, दीपमालिका
- ०८ गाई तिहार, खण्डग्रस सूर्यग्रहण, दर्शश्राद्ध
- ०९ गोवर्द्धन पूजा, म्हपूजा, गोरु पूजा, ने.सं. ११४३ प्रारम्भ
- १० भाइटीका, किजापूजा, यमद्वितिया
- ११ तृतीया
- १३ छठ पर्व, डाला पूजा
- १५ गोरखकाली पूजा, भौमाष्टमीव्रत
- १६ कुष्माण्ड नवमी
- १८ हरिवोधिनी एकादशीव्रत, तुलसी विवाह
- २० विष्णुबैकुण्ठ चतुर्दशीव्रत
- २१ पूर्णिमाव्रत, शिवबैकुण्ठ चतुर्दशीव्रत
- २२ गुरूनानक जयन्ती, खग्रास चन्द्रग्रहण, चतुर्मासव्रत समाप्ति (नेपाली शिख धर्मावलम्बीहरूका लागि मात्र बिदा)
- २५ फाल्गुनन्द जयन्ती (किरात धर्मावलम्बीहरूका लागि मात्र बिदा)
- ३० गोरखकाली पूजा
विवाह मुहूर्त
- यो महिना को लागी विवाह मुर्हुत छैन ।
ब्रतबन्ध मुहूर्त
- यो महिना को लागी ब्रतबन्ध मुर्हुत छैन ।