चाडपर्व / बिदा र मुहूर्त
चाडपर्व / बिदा (सूची)
- ०२ गुह्यश्वरीयात्रा
- ०४ उत्पतिका एकादशी, विश्व बाल दिवस
- ०५ त्रिवेणीहरूमा मेला
- ०६ बालाचतुर्दशी, शतबीजारोपण
- १२ विवाहपञ्चमी, सीता विवाह पञ्चमी मेला, षडानन्दजयन्ती
- १५ गोरखकाली पूजा, एड्स दिवस
- १७ विश्व अपाङ्ग दिवस (अपाङ्गता भएका कर्मचारीहरूका लागि बिदा)
- १८ मोक्षदा एकादशीव्रत
- २२ योमरीपुन्हि, उधौली पर्व, चण्डिपूर्णिमा, धान्यपूर्णिमा
- २४ मानव अधिकार दिवस
विवाह मुहूर्त
- ११, १२, १६, १७, २२, २३, २७ र २८ गते
ब्रतबन्ध मुहूर्त
- यो महिना को लागी ब्रतबन्ध मुर्हुत छैन ।