चाडपर्व / बिदा र मुहूर्त
चाडपर्व / बिदा (सूची)
- ०१ विश्वकर्मा पूजा, वास्तुदिवस, महालक्ष्मीव्रत समाप्ति
- ०२ जितीया पर्व, गोरखकाली पूजा, अष्टमीश्राद्ध (जितीया पर्व मनाउने महिला कर्मचारीहरूका लागि मात्र बिदा)
- ०३ संविधान दिवस (राष्ट्रिय दिवस), नवमीश्राद्ध
- ०४ दशमीश्राद्ध
- ०५ इन्दिरा एकादशीव्रत, एकादशीश्राद्ध
- ०६ द्वादशीश्राद्ध
- ०७ त्रयोदशीश्राद्ध, जुम्ला खलङ्गामा चन्दननाथको लिङ्गो ठड्याउने, मघाश्राद्ध
- ०८ चतुर्दशीश्राद्ध
- ०९ दर्शश्राद्ध, आँसीश्राद्ध, पितृविसर्जन (सोह्रश्राद्ध समाप्ति)
- १० नव रात्रारम्भः घटस्थापना, मातामहाश्राद्ध
- १५ विल्व निमन्त्रण
- १६ फूलपाती, नवत्रिका प्रवेश
- १७ महाष्टमीव्रत, कालरात्रि
- १८ महानवमी, बौद्धावतार
- १९ विजयादशमी, दर्शैको टीका २०७९, देवीविसर्जन
- २० पापाङ्कुशा एकादशीव्रत, अन्नपूर्णा यात्रा, असं चालं
- २३ कोजाग्रत व्रत, आकाशदीपदान आरम्भ, पूर्णिमाव्रत
- २७ करवा चौथ
- ३१ गोरखकाली पूजा•मोहम्मद जयन्ती (सम्बन्धित धर्म, संस्कृति विशेषका लागि बिदा)
विवाह मुहूर्त
- यो महिना को लागी विवाह मुर्हुत छैन ।
ब्रतबन्ध मुहूर्त
- यो महिना को लागी ब्रतबन्ध मुर्हुत छैन ।