नेपाली मिति रूपान्तरण · पात्रो · उपयोगी साधनहरू
पात्रो खोज्नुहोस्

भाद्र २०७९

Aug/Sep 2022

आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

चाडपर्व / बिदा र मुहूर्त

चाडपर्व / बिदा (सूची)

  • ०३ श्रीकृष्ण जन्माष्टमीव्रत, गोरखकाली पूजा, राष्ट्रिय सूचना दिवस
  • ०७ अजा एकादशी
  • ११ कुशेऔंसी (बाबुको मुख हेर्ने), मोतीजयन्ती
  • १३ दरखाने दिन
  • १४ हरितालिका (तीज) व्रत (महिला कर्मचारीहरूका लागि मात्र बिदा)
  • १५ गणेश चतुर्थी, राष्ट्रिय पुस्तकालय दिवस
  • १६ ऋषिपञ्चमी, सप्तर्षिपूजा
  • १८ गौरा पर्व, महालक्ष्मीव्रतारम्भ, दुर्वाष्टमी ( सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र बिदा)
  • १९ गोरखकाली पूजा, अष्टमीव्रत
  • २० मानव बेचविखनविरूद्धको राष्ट्रिय दिवस
  • २१ हरिपरिवर्तनी एकादशी
  • २२ निजामती सेवा दिवस
  • २४ कुमारी इन्द्रजात्रा (काठमाडौं उपत्यकालाई मात्र बिदा), अनन्त चतुर्दशीव्रत
  • २५ यँन्याः पुन्ही, चेपाङ चोनाम पर्व
  • २६ सोहश्राद्धारम्भ, प्रतिपदाश्राद्ध, द्वितीया श्राद्ध
  • २७ तृतीया श्राद्ध
  • २८ चतुर्थीश्राद्ध
  • २९ पञ्चमीश्राद्ध, इन्द्रध्वजपातन, नानिचाया, बाल दिवस
  • ३० षष्ठी श्राद्ध
  • ३१ सप्तमी श्राद्ध

विवाह मुहूर्त

  • यो महिना को लागी विवाह मुर्हुत छैन ।

ब्रतबन्ध मुहूर्त

  • यो महिना को लागी ब्रतबन्ध मुर्हुत छैन ।