नेपाली मिति रूपान्तरण · पात्रो · उपयोगी साधनहरू
पात्रो खोज्नुहोस्

श्रावण २०७९

Jul/Aug 2022

आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

चाडपर्व / बिदा र मुहूर्त

चाडपर्व / बिदा (सूची)

  • ०१ साउन संक्रान्ती, लुतो फाल्ने एवं राँको बाल्ने, थारू गुरिया पर्व, देउडा पर्व
  • ०५ गोरखकाली पूजा
  • ०८ कामिका एकादशी
  • १० घण्टाकर्ण चतुर्दशी, गठामुगचह्रे पूजा
  • १३ गुँलाधर्मारम्भ
  • १५ खिर खाने दिन, वराहजयन्ती
  • १७ नागपञ्चमी (नाग टाँस्ने)
  • २० गोरखकाली पूजा, यल पञ्चदान, अष्टमीव्रत
  • २३ पुत्रदा एकादशी
  • २६ पूर्णिमाव्रत
  • २७ रक्षाबन्धन, जनैपूर्णिमा, गाईजात्रा (सापारू), ऋषितर्पणी
  • २८ रोपाईजात्रा, यलमतया
  • ३१ ल.पु. नृसिंहयात्रा

विवाह मुहूर्त

  • यो महिना को लागी विवाह मुर्हुत छैन ।

ब्रतबन्ध मुहूर्त

  • यो महिना को लागी ब्रतबन्ध मुर्हुत छैन ।