चाडपर्व / बिदा र मुहूर्त
चाडपर्व / बिदा (सूची)
- ०३ अजा एकादशीव्रत, राष्ट्रिय सूचना दिवस
- ०४ स्वयम्भूको छायाँ दर्शन
- ०५ यें पञ्चदान, जुगःच:ह्रे पुजा
- ०७ कुशे औँसी, बाबुको मुख हेर्ने दिन
- ०८ गुलांँधर्म समाप्ति
- ०९ दरखाने दिन
- १० हरितालिका व्रत, तीज (महिला कर्मचारीहरूको लागि मात्र बिदा)
- ११ गणेश चतुर्थी
- १२ ऋषिपञ्चमी, विरूडा पञ्चमी, सप्तऋषि पूजा
- १४ गौरा सप्तमी
- १५ गौरा पर्व (गौरा पर्व मनाउने कर्मचारीहरुका लागि मात्र बिदा) काय अष्टमी, कागेश्वर मेला, गोरखकाली पूजा, दूर्वाष्टमी
- १८ हरिपरिवर्तनी एकादशी
- १९ इन्द्रध्वजोत्थान, वामन द्वादशी, उपाकु
- २० मानव वेचविखन विरुद्धको राष्ट्रिय दिवस
- २१ ईन्द्रजात्रा (काठमाडौं उपत्यका मात्र विदा)
- २२ यैँया पुन्हिः, चेपाङ चोनाम पर्व, निजामती सेवा दिवस
- २३ सोह्रश्राद्ध आरम्भ, प्रतिपदा श्राद्ध
- २४ द्वितीया श्राद्ध
- २५ तृतीया श्राद्
- २६ चतुर्थी श्राद्ध, इन्द्रध्वजपातन, नानिचाया
- २७ पञ्चमी श्राद्ध, षष्ठी श्राद्ध
- २८ सप्तमी श्राद्ध
- २९ रवि सप्तमी, अष्टमीव्रत, अष्टमी श्राद्ध, गोरखकाली पूजा, बाल दिवस
- ३० जितिया पर्व, (जितिया पर्व मनाउने महिला कर्मचारीहरुका लागि मात्र बिदा), नवमी श्राद्ध
- ३१ दशमी श्राद्ध•मोहम्मद जयन्तीका दिन (भदौ
- १९ गते वा सो जयन्ती पर्ने दिन) नेपाली मुस्लिम धर्मावलम्बीहरूको लागि मात्र बिदा
विवाह मुहूर्त
- यो महिना को लागी विवाह मुर्हुत छैन ।
ब्रतबन्ध मुहूर्त
- यो महिना को लागी ब्रतबन्ध मुर्हुत छैन ।