चाडपर्व / बिदा र मुहूर्त
चाडपर्व / बिदा (सूची)
- ०१ साउन संक्रान्ती, लुतो फाल्ने एवं राँको बाल्ने, थारू गुरिया पर्व
- ०२ गोरखकाली पूजा
- ०५ कामिका एकादशी
- ०७ घण्टाकर्ण चतुर्दशी, गठाँमुगचह्नेः
- ०९ गुँलाधर्म आरम्भ
- १० चन्द्रोदय
- ११ वराह जयन्ती
- १३ नाग पञ्चमी
- १४ कल्की जयन्ती
- १५ खिर खाने दिन, गोस्वामी तुलसीदास जयन्ती
- १६ अष्टमीव्रत, यल पञ्चदान, गोरखकाली पूजा
- २० पुत्रदा एकादशी
- २३ पूर्णिमाव्रत, बाजुरा बडिमालिका मेला
- २४ जनैपूर्णिमा, ऋषितर्पणी, रक्षाबन्धन, गुँःपुन्हिः
- २५ गाईजात्रा (सापारू) (काठमाडौं उपत्यकालाई र देशभरका नेवार समुदायका लागि मात्र बिदा)
- २६ रोपाइँ जात्रा, यल मत्या
- २९ ललितपुर नृसिंह यात्रा
- ३१ श्रीकृष्णजन्माष्टमी
विवाह मुहूर्त
- यो महिना को लागी विवाह मुर्हुत छैन ।
ब्रतबन्ध मुहूर्त
- यो महिना को लागी ब्रतबन्ध मुर्हुत छैन ।