चाडपर्व / बिदा र मुहूर्त
चाडपर्व / बिदा (सूची)
- ०४ गोरखकाली पूजा, चिरोत्थान, होलिकारम्भ
- ०७ आमलकी एकादशी
- ११ पहाडी जिल्लामा होली (हिमाली, पहाडी तथा भित्री मधेशका ५६ जिल्लाहरूमा बिदा)
- १२ तराईमा होली (तराईका
- २१ जिल्लाहरूमा बिदा)
- २० गोरखकाली पूजा
- २३ पापमोचिनी एकादशी
- २६ घोडेजात्रा (काठमाडौं उपत्यकालाई मात्र विदा)
- २९ मत्स्येनारायण मेला, मत्स्यजयन्ती, ईद-उल-फित्र
- ३० भ.पु. विश्वध्वजोत्थान
विवाह मुहूर्त
- यो महिना को लागी विवाह मुर्हुत छैन ।
ब्रतबन्ध मुहूर्त
- ७ ,८ र १४ गते