चाडपर्व / बिदा र मुहूर्त
चाडपर्व / बिदा (सूची)
- ०१ जनयुद्ध दिवस, मङ्गल चौथी, रेडियो दिवस
- ०२ वसन्तपञ्यमी, वसन्तश्रवण श्रीपञ्यमी सरस्वती पूजा (शिक्षण संस्थाहरूका लागि मात्र विदा)
- ०५ गोरखकाली पूजा
- ०७ राष्ट्रिय प्रजातन्त्र दिवस, निर्वाचन दिवस
- ०८ भीमा (जया) एकादशी
- १२ श्रीस्वस्थानी व्रत समाप्ति, माघस्नान समाप्ति
- १५ माझी समुदायको लदी पूजा
- २० गोरखकाली पूजा
- २३ विजया एकादशी
- २५ महाशिवरात्रीव्रत, नेपाली सेना दिवस, अन्तर्राष्ट्रिय महिला दिवस
- २८ ग्याल्पो लोसार
विवाह मुहूर्त
- १९, २१, २२, २३ र २४ गते
ब्रतबन्ध मुहूर्त
- यो महिना को लागी ब्रतबन्ध मुर्हुत छैन ।