चाडपर्व / बिदा र मुहूर्त
चाडपर्व / बिदा (सूची)
- ०१ स्याङ्जा लसर्घा आलमदेवी पूजा, कूर्मजयन्ती, पूर्णिमा व्रत
- ०२ गौतमबुद्ध जयन्ती, उभौली पर्व, चण्डीपूर्णिमा, श्री बाघभैरव पर्व, वैशाखस्नान समाप्ति, ल.पु. गोटिखेल वैतरणीधाम स्नान
- ०९ गोरखकाली पूजा
- १२ अपरा एकादशी
- १५ गणतन्त्र दिवस, वटसावित्रीव्रत
- १७ गोसाइकुण्ड स्नानारम्भ, दशहरा स्नानारम्भ
- १९ कौशिकी उत्पत्ती
- २१ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस
- २२ कुमार षष्ठी, सिथि:नख
- २४ गोरखकाली पूजा
- २६ गोसाइँकुण्ड स्नानसमाप्ति, गंगादशहरा
- २७ निर्जला एकादशीव्रत, तुलसीको दलराख्ने
- ३१ पूर्णिमाव्रत, ज्यापुन्हिः•ल.पु. रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (काठमाडौं उपत्यकालाई मात्र विदा)
विवाह मुहूर्त
- २, ३, ५, ६, १२, १७, २२, २३, २५, २८ र ३१ गते
ब्रतबन्ध मुहूर्त
- १९ र २७ गते