नेपाली मिति रूपान्तरण · पात्रो · उपयोगी साधनहरू
पात्रो खोज्नुहोस्

बैशाख २०७९

Apr/May 2022

आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

चाडपर्व / बिदा र मुहूर्त

चाडपर्व / बिदा (सूची)

  • ०१ नव वर्ष २०७९ आरम्भ, महावीर जयन्ती, भ.पु. विश्वध्वजपातन (विस्काजात्रा)
  • ०३ हनुमान जयन्ती, वैशाखस्नान सुरू, बालाजु बाईसधारा मेला (लुतिपुन्ही:), पूर्णिमा व्रत
  • ०४ ल.पु. मत्स्येन्द्रनाथस्नान
  • ०६ स्वामी शशिधर जन्मजयन्ती, साँखुयात्रा
  • ०८ छन्द दिवस
  • १० गोरखकाली पूजा, अष्टमीव्रत
  • ११ लोकतन्त्र दिवस
  • १३ स्मार्तहरूको बरूथिनी एकादशीव्रत
  • १४ बैष्णवहरूको बरूथिनी एकादशीव्रत
  • १७ मातातिर्थस्नान, आमाको मुख हेर्ने दिन
  • १८ मजदुर दिवस, ल.पु. मत्स्येन्द्रनाथ रथारोहण
  • २० अक्षय तृतीया
  • २१ ल.पु. मत्स्येन्द्रनाथ रथयात्रारम्भ
  • २२ राष्ट्रिय सूचना आयोग स्थापना दिवस
  • २४ किरात समाज सुधार दिवस
  • २६ गोरखकाली पूजा, कानून दिवस, अष्टमीव्रत
  • २७ सीता जयन्ती
  • २८ राष्ट्रिय महिला ज्योतिष संघ स्थापना दिवस
  • २९ मोहिनी एकादशी
  • ३१ नृसिंह जयन्ती•ईद उल फित्रका दिन बिदा

विवाह मुहूर्त

  • २, ४, ६, ७, ८, ९, १०, १४, १९, २०, २१, २६, २७, २८, २९, ३० र ३१ गते

ब्रतबन्ध मुहूर्त

  • २३ र २८ गते