चाडपर्व / बिदा र मुहूर्त
चाडपर्व / बिदा (सूची)
- ०१ नाग पञ्चमी (नाग टाँस्ने)
- ०२ कल्की जयन्ती
- ०३ गोश्वामी तुलसीदास जयन्ती, राष्ट्रिय सूचना दिवस
- ०४ अष्टमीव्रत, यल पञ्चदान, गोरखकाली पूजा
- ०७ पुत्रदा एकादशी
- ११ पूर्णिमाव्रत, बाजुरा बडिमालिका मेला
- १२ ऋषितर्पणी, रक्षाबन्धन, जनैपूर्णिमा, गुँ:पुन्हिः, क्वाति पुन्हि
- १३ गाईजात्रा (सापारू) (काठमाडौं उपत्यकालाई र देशभरका नेवार समुदायका लागि मात्र बिदा)
- १४ रोपाइँ जात्रा, यल मत्या
- १६ मंगल चौथी, ललितपुर नृसिंह यात्रा
- १९ श्रीकृष्णजन्माष्टमी, गौरा पर्व
- २० मानव वेचविखन विरुद्धको राष्ट्रिय दिवस
- २२ अजा एकादशी, निजामती सेवा दिवस
- २३ स्वयम्भूको छायाँ दर्शन, जेनजी सहिद दिवस
- २४ यें पञ्चदान, जुगःचह्रे: पुजा
- २६ कुशे औँसी, बाबुको मुख हेर्ने दिन
- २७ गुँलाधर्म समाप्ति
- २८ दरखाने दिन
- २९ हरितालिका व्रत, तीज (महिला कर्मचारीहरूको लागि मात्र बिदा), गणेश चतुर्थी व्रत
- ३० मंगल चौथी, ऋषिपञ्चमीव्रत, सप्तऋषि पूजा
- ३१ विरूडा पञ्चमी•मोहम्मद जयन्तीका दिन (भदौ
- १० गते वा सो जयन्ती पर्ने दिन) नेपाली मुस्लिम धर्मावलम्बीहरूको लागि मात्र बिदा
विवाह मुहूर्त
- यो महिना को लागी विवाह मुर्हुत छैन ।
ब्रतबन्ध मुहूर्त
- यो महिना को लागी ब्रतबन्ध मुर्हुत छैन ।