चाडपर्व / बिदा र मुहूर्त
चाडपर्व / बिदा (सूची)
- ०२ भौमाष्टमीव्रत, चिरोत्थान, होलिकारम्भ, चिरस्वायगु
- ०४ आमलकी एकादशी
- ०७ होली, चीरदाह, पूर्णिमाव्रत (हिमाली, पहाडी तथा भित्री मधेशका ५६ जिल्लाहरूमा बिदा)
- ०८ फागु पूर्णिमा (होलीपुन्हीः), तराइमा होली (तराईका
- २१ जिल्लाहरूमा बिदा)
- ०९ नाला मच्छिन्द्रनाथ स्नान (नाला न्हवं)
- १० विश्व क्षयरोग दिवस
- ११ नाला मच्छिन्द्रनाथ रथयात्रा
- १६ शीतलाष्टमी, गोरखकाली पूजा, भौमाष्टमीव्रत
- १९ पापमोचनी एकादशी
- २२ पाहाँ (पासा) चह्रे:
- २३ घोडे जात्रा (काठमाडौं उपत्यकालाई मात्र बिदा)
- २४ चोभार आदिनाथ स्नान (चोभाद्यः न्हवं)
- २६ मत्स्येनारायण मेला, मत्स्येजयन्ती
- २९ चैती छठ
- ३० भक्तपुर विश्वध्वजोत्थान
विवाह मुहूर्त
- यो महिना को लागी विवाह मुर्हुत छैन ।
ब्रतबन्ध मुहूर्त
- ३ ,४ ,१० ,२५ र २८ गते