चाडपर्व / बिदा र मुहूर्त
चाडपर्व / बिदा (सूची)
- ०१ विजया एकादशी व्रत, रेडियो दिवस
- ०२ भ्यालेन्टाइन डे
- ०३ महाशिवरात्रि, सिलाचह्रे:, नेपाली सेना दिवस
- ०६ ग्याल्पो ल्होसार
- ०७ प्रजातन्त्र दिवस, निर्वाचन दिवस
- १२ भौमाष्टमीव्रत, चिरोत्थान, होलिकारम्भ, चिरस्वायगु
- १५ आमलकी एकादशी
- १८ होली, चीरदाह, पूर्णिमाव्रत (हिमाली, पहाडी तथा भित्री मधेशका ५६ जिल्लाहरूमा बिदा)
- १९ फागु पूर्णिमा (होलीपुन्हीः), तराइमा होली (तराईका
- २१ जिल्लाहरूमा बिदा)
- २० नाला मच्छिन्द्रनाथ स्नान (नाला न्हवं)
- २२ नाला मच्छिन्द्रनाथ रथयात्रा
- २४ अन्तर्राष्ट्रिय महिला दिवस
- २७ शीतलाष्टमी, बुधाष्टमीव्रत, गोरखकाली पूजा
विवाह मुहूर्त
- ८, १२, १३, १४, २५, २६, २७, २८ र ३० गते
ब्रतबन्ध मुहूर्त
- ७ ,१४ र १५ गते