नेपाली मिति रूपान्तरण · पात्रो · उपयोगी साधनहरू
पात्रो खोज्नुहोस्

फाल्गुन २०८१

Feb/Mar 2025

आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

चाडपर्व / बिदा र मुहूर्त

चाडपर्व / बिदा (सूची)

  • ०१ जनयुद्ध दिवस, रेडियो दिवस
  • ०२ प्रणय दिवस
  • ०७ राष्ट्रिय प्रजातन्त्र दिवस, निर्वाचन दिवस
  • ०८ अष्टमीव्रत, गोरखकाली पूजा
  • १२ विजया एकादशी
  • १४ महाशिवरात्रीव्रत, नेपाली सेना दिवस, सिलाचह्रे:
  • १६ ग्याल्पो ल्होसार
  • २० माझी समुदायको लदी पूजा
  • २३ चिरोत्थान, होलिकारम्भ, चिरस्वायगु
  • २४ अन्तर्राष्ट्रिय महिला दिवस
  • २६ आमलकी एकादशी
  • २९ पहाडी जिल्लामा होली (हिमाली, पहाडी तथा भित्री मधेशका ५६ जिल्लाहरूमा बिदा)

विवाह मुहूर्त

  • १, ६, ८, ९, १३, २२, २३ र २८ गते

ब्रतबन्ध मुहूर्त

  • २ र २६ गते