चाडपर्व / बिदा र मुहूर्त
चाडपर्व / बिदा (सूची)
- ०३ छठ पर्व, डाला पूजा
- ०४ विश्व बाल दिवस, गोरखकाली पूजा
- ०५ टेलीभिजन दिवस
- ०७ हरिवोधिनी एकादशीव्रत, तुलसी विवाह
- ०९ विष्णु वैकुण्ठ चतुर्दशी व्रत
- १० शिव वैकुण्ठ चतुर्दशी व्रत
- ११ गुरूनानक जयन्ती (शिख धर्मावलम्बीहरूका लागि मात्र बिदा), चतुर्मास व्रत समाप्ति, सकिमना पुन्हि:
- १५ एड्स दिवस
- १७ विश्व अपाङ्ग दिवस (अपाङ्गता भएका कर्मचारीहरूका लागि बिदा)
- १९ भौमाष्टमी व्रत, गोरखकाली पूजा
- २२ उत्पतिका एकादशी
- २४ मानव अधिकार दिवस
- २५ बाला चतुदर्शी, शतबीज छर्ने
विवाह मुहूर्त
- १२, १३, १८, २१, २३, २८, २९ र ३० गते
ब्रतबन्ध मुहूर्त
- यो महिना को लागी ब्रतबन्ध मुर्हुत छैन ।