नेपाली मिति रूपान्तरण · पात्रो · उपयोगी साधनहरू
पात्रो खोज्नुहोस्

असोज २०८०

Sep/Oct 2023

आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

चाडपर्व / बिदा र मुहूर्त

चाडपर्व / बिदा (सूची)

  • ०१ हरितालिका व्रत, तीज (महिला कर्मचारीहरूको लागि मात्र बिदा), गणेशचौथी व्रत (चथाः), विश्वकर्मा पूजा, वास्तु दिवस, राष्ट्रिय धर्मसभा दिवस
  • ०२ मंगलचौथी ब्रत, ऋषिपञ्चमी, सप्तर्षिपूजा
  • ०३ संविधान दिवस (राष्ट्रिय दिवस)
  • ०६ गोरखकाली पूजा, कायअष्टमी, कागेश्वर मेला
  • ०८ हरिपरिवर्तनी एकादशी
  • ०९ इन्द्रध्वजोत्थान
  • ११ कुमारी इन्द्रजात्रा (काठमाडौं उपत्यकालाई मात्र बिदा), अनन्त चतुर्दशीव्रत
  • १२ यँन्या पून्हिः, चेपाङ चोनामपर्व
  • १३ सोह्रश्राद्ध आरम्भ, प्रतिपदा श्राद्ध, द्वितीय श्राद्ध
  • १४ तृतीय श्राद्ध
  • १५ चतुर्थी श्राद्ध, इन्द्रध्वजपातन, नानिचाया
  • १६ पञ्चमी श्राद्ध, मंगलचौथी व्रत
  • १७ षष्ठी श्राद्ध
  • १८ सप्तमी श्राद्ध
  • १९ अष्टमी श्राद्ध, गोरखकाली पूजा
  • २० जितियापर्व (जितिया पर्व मनाउने महिला कर्मचारीहरूका लागि मात्र बिदा), नवमी श्राद्ध
  • २१ दशमी श्राद्ध
  • २२ हुलाक दिवस
  • २३ इन्दिरा एकादशी व्रत, एकादशी श्राद्ध
  • २४ द्वादशी श्राद्ध
  • २५ त्रयोदशी श्राद्ध, जुम्ला खलङ्गामा चन्दननाथको लिङ्गो ठड्याउने
  • २६ चतुर्दशी श्राद्ध
  • २७ दर्शश्राद्ध, औँसी श्राद्ध, पितृविसर्जन (सोह्र श्राद्ध समाप्ति)
  • २८ नवरात्र आरम्भ, घटस्थापना, मातामह श्राद्ध

विवाह मुहूर्त

  • यो महिना को लागी विवाह मुर्हुत छैन ।

ब्रतबन्ध मुहूर्त

  • यो महिना को लागी ब्रतबन्ध मुर्हुत छैन ।