नेपाली मिति रूपान्तरण · पात्रो · उपयोगी साधनहरू
पात्रो खोज्नुहोस्

जेष्ठ २०८०

May/Jun 2023

आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

चाडपर्व / बिदा र मुहूर्त

चाडपर्व / बिदा (सूची)

  • ०१ अपरा एकादशी
  • ०४ सिथिचह्रे पूजा
  • ०६ गोसाइकुण्डस्नान आरम्भ
  • ०९ मंगलचौथी व्रत
  • ११ कुमारषष्ठी, सिथिः नखः
  • १४ गोरखकाली पूजा
  • १५ गणतन्त्र दिवस
  • १६ गोसाइँकुण्डस्नान समाप्ति
  • १७ निर्जला एकादशीव्रत, तुलसीको दलराख्ने
  • २० पूर्णिमाव्रत
  • २१ ज्यापुन्हिः, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस
  • २८ भलभल अष्टमी, गोरखकाली पूजा, देउपाटनमा त्रिशुलयात्रा
  • ३१ योगिनी एकादशी•ललितपुर रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा (काठमाडौं उपत्यकालाई मात्र बिदा)

विवाह मुहूर्त

  • २, ६, ७, १५, १६, २०, २२, २४ र २९ गते

ब्रतबन्ध मुहूर्त

  • ८ ,१० ,२२ र २५ गते