चाडपर्व / बिदा र मुहूर्त
चाडपर्व / बिदा (सूची)
- ०१ माघसंक्रान्ति, माघीपर्व, देवघाटमा मकरस्नान सुरू, गोरखकाली पूजा
- ०२ राष्ट्रिय भुकम्प सुरक्षा दिवस
- ०४ षटतिला एकादशी
- ०८ सोनाम ल्होसार (तामाङ ल्होछार), श्रीवल्लभजयन्ती
- १२ वसन्तपञ्यमी, वसन्तश्रवण श्रीपञ्यमी सरस्वती पूजा (शिक्षण संस्थाहरूका लागि मात्र विदा)
- १५ गोरखकाली पूजा
- १६ शाहिद दिवस
- १७ बैतडी विश्वनाथ मन्दिरमा पूजा
- १८ भीमा एकादशीव्रत
- २२ श्रीस्वस्थानीव्रत समाप्ति, माघस्नान समाप्ति
- २९ देवघाट मकर स्नान समाप्ति
विवाह मुहूर्त
- ११, १२, १३, १८, २५, २६ र २७ गते
ब्रतबन्ध मुहूर्त
- १२ र २७ गते